हमासले नेपालीलाई बन्धक बनाएको भिडियो इजरायलद्वारा सार्वजनिक (भिडियो)

काठमाडौं । इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।
इजरायली आर्मीले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो ट्विटरमार्फत सार्वजनिक गरेको हो ।
भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ, एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023

















कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
तेल बजार स्थिर बनाउन अन्तर्राष्ट्रिय पहल सुरु
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
कतारी नौसेना बहराइनमा सुरक्षित
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
प्रतिक्रिया