सोमबार, चैत ३०, २०८२

नबिल बैंकको लाभांश घोषणा

मेरोन्यूज २०८० मंसिर ७ गते ११:१८

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नबिल बैंकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ११ प्रतिशत नगद लाभांश अर्थात प्रतिसेयर ११ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ। यसपालि बैंकले बोनस शेयर भने वितरण नगर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया