बिहीबार, चैत २६, २०८२

सोमबार यस्तोछ विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८० पुष १६ गते ७:३६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६९रुपैयाँ ८८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९०रुपैयाँ ८९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर २९रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रतिक्रिया