दुई वाणिज्य बैंकको संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० पुष १९ गते ११:२४

काठमाडौं । दुई वाणिज्य बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ।
प्रभु बैंक र हिमालय बैंकको ४ लाख १० हजार १८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु बैंकको ३ लाख ३२ हजार १४६ कित्ता र हिमालयन बैंकको ७८ हजार ४२ कित्ता रहेको छ।
दुवै बैंकको बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि राखिएको छ ।
इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि प्रभु बैंकको काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालय र हिमालयन बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
प्रतिक्रिया