सेयर बजारमा ३६ अंकको बृद्धि
मेरोन्यूज
२०८० पुष २३ गते १६:२४

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ३६ दशलमव ५७ अंकले बढेर २,०५९ को विन्दुमा कायम भएको हो ।
सोमबार २१२ कम्पनीको शेयर मुल्य बढेको छ भने २९ कम्पनीको शेयर मुल्य घटेको छ । आज ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोडमाथिको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस्तै माउन्टेन इनर्जीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया