मंगलबार, चैत २४, २०८२

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८० पुष २४ गते ११:३५

काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य घटेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख १८ अजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज १४१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया