मंगलबार, चैत २४, २०८२

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० पुष २५ गते ११:३४

काठमाडाैँ । नेपाली बजारमा आज (बुधबार ) पनि सुनकाे मूल्य घटेकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

 मंगलबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक रुपैयाँले घटेर एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी पनि एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ९सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतिताेला १४ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार चाँदीकाे मूल्य १४१५ रुपैयाँ रहेकाे थियाे ।

प्रतिक्रिया