एमाले महासचिव शंकर पोखरेल चढेको गाडी पल्टियो
मेरोन्यूज
२०८० माघ २८ गते १५:३९

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरल सवार गाडी दुर्घटनामा परेको छ।
शनिबार दैलेख जाने क्रममा महासचिव पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी दिँदै एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना ! हिजो दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पर्यो। यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन। सबै सुरक्षित हुनुहुन्छ।’
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया