सोमबार, वैशाख १४, २०८३

विप्लव बने समाजवादी मोर्चाको संयोजक

मेरोन्यूज २०८० फागुन ६ गते १०:५९

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन् ।

Advertisement
NiccNicc

आइतबार बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजकमा चयन गरेको हो ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चाको नेतृत्व सम्हालेका थिए । आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार विप्लव संयोजकमा चयन भएका हुन् ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र जसपा आबद्ध छन् ।

प्रतिक्रिया