आम ट्रेड यूनियन फेडरेसनकाे केन्द्रीय कमिटी चयन

काठमाडाैं । आम ट्रेड यूनियन फेडरेसन नेपालमा केन्द्रीय कमिटी चयन भएको छ ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहकाे प्रमुख आतिथ्यतामा बसेकाे फेडरेसनकाे दाेस्राे ऐतिहासिक राष्ट्रिय कार्यकर्ता भेलाले १४ बुँदे काठमाडाैं घाेषणा पारित गर्दै केन्द्रीय कमिटी चयन गरेकाे हाे ।
कमिटीकाे ईन्चार्जमा धन कुमारि मगर, अध्यक्षमा शिव थापा, उपाध्यमा हरि थापा, सुमि घिमाल, खडक ब. सुनार, शंकर यादब चयन भएका छन् । यसैगरी महासचिवमा तेज नारायण थारु, उप महासचिवमा विनोद थाकुर, सचिवमा वीर बहदुर घिमाल, महेश चौधरि र राजन साह चयन भए । यस्तै कोषाध्यक्षमा नानू माया तामाङलाई चयन गरिएकाे छ ।
भेलाले केन्द्रीय सदस्यमा दिवस राई, दिपा कुमारि मगर, रश्मि कार्की, माया तामाङ, प्रेम बहादुर थापा, आसा श्रेष्ठ, बिमल गौली, प्रमोद घिमिरे, सर्मिला घिमाल, कुमारी मगर, असारमान राई, हिरा बहादुर थापा, अन्जु मगर, नर बहादुर सुनवार, रमेस राई, राज कुमार मगर, मीन बहादुर कार्की, प्रबिन तामाङ, लक्ष्मी राई, मनोज चौधरि, संगीता सुनुवार, कृष्ण माया नेपाल, गंगाराम माली, भविराम यादब, कलाही यादब, बलिराम यादब, अस्मिता लामा, रेखा धिमाल, ईन्दिरा तामाङ, मनमाया मगर र सुनिता लामा चयन गरेकाे छ ।

















आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया