काम गर्न नसकेका दिन सरकारबाट हट्छाैं : रास्वपा
मेरोन्यूज
२०८० फागुन २४ गते १५:४२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रमुख सचेतक सन्तोष परियारले कतिवटा गठबन्धन हुन्छ त्यो मुख्य प्रश्न नभएको बताउँदै जनताको जीवनस्तरमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न भएको बताए ।
उनले भने, ‘हामीले सुशासन कायम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो। राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्थालाई जीवनमा उतार्न सकिन्छ भन्ने विश्वासका साथ आएको छौँ। हामी जुन दिन काम गर्न सक्दैनौंं। त्यो दिन सत्ताबाट हट्नेछ।’
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया