शुक्रबार, वैशाख ४, २०८३

संसद्मा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस

मेरोन्यूज २०८० फागुन २४ गते १७:२७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरे ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया