ओलीले बाेलाए सचिवालय बैठक
मेरोन्यूज
२०८० फागुन २४ गते २१:४०

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । शुक्रबार बिहान ९ बजेका लागि बैठक बाेलाइएकाे प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
गठबन्धन फेरिएर एमाले सरकारमा सहभागी भएपछि बैठक बस्न लागेकाे हाे ।
बैठकमा पछिल्लो घटनाक्रमकाे समीक्षा हुने बताइएकाे छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया