मंगलबार, माघ १३, २०८२

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

मेरोन्यूज २०८० फागुन २६ गते १२:१७

काठमाडौं ।नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारीको बैठक अध्यक्षमा उम्मेदवारी दिनुपर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलको सहयोग जुटाउनका लागि पनि छलफल गर्ने निर्णय गरेको उनको भनाइ छ।

प्रतिक्रिया