शुक्रबार, वैशाख ४, २०८३

सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता

मेरोन्यूज २०८० फागुन २६ गते १८:४७

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशीले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए ।

प्रतिक्रिया