प्रभु बैंकको ८४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
मेरोन्यूज
२०८० फागुन २७ गते ११:४५

काठमाडौं । प्रभु बैंकको ८४ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८४ हजार १४४ कित्ता सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनका अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ।
तोकिएको अवधिभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य सर्वसाधारण र संस्थालाई पनि बिक्री गरिएको हो।
सम्बन्धित
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया