गायक नन्दुको ‘शिरबन्दी’ सार्वजनिक (भिडियाे)
मेरोन्यूज
२०८० फागुन २७ गते १९:५१
मोरङ। गायक नन्दु गुरुङको आवाजमा रहेको ‘शिरबन्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
अनिल धिरुलको शब्द तथा देव गुरुङको संगीतमा रेकर्ड भएको गीतको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो।
गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने जीवन थापा मगरले सम्पादन गरेका हुन्। भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन्। ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
सम्बन्धित









भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड
एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का
चिसोले पञ्चकुण्ड ताल जमेपछि …
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया