आज सेयर बजारसहित बैंक-वित्तीय संस्था बन्द रहने
मेरोन्यूज
२०८० फागुन २८ गते ८:५९

काठमाडौं। आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।
नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया