सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’ (तस्वीरहरु)
मेरोन्यूज
२०८० फागुन ३० गते १३:३५

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्माले प्रेग्नेन्सी फोटोसुट गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत प्रेग्नेन्सी फोटोहरू सार्वजनिक गरेका छन् ।
जिन्स आउटफिटमा दुवै निकै खुशी मुद्रामा देखिएका छन् । फोटो सेयर गर्दै सलोनले लेखेका छन्, ‘नयाँ अध्याय सुरु ।’
सलोन र करिश्माकाे गत वर्ष मंसिर १२ गते विवाह भएको थियो । तीन वर्ष लामो प्रेम सम्वन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए ।
तस्बिरहरु :






सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया