शुक्रबार, पुष ४, २०८२

राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

मेरोन्यूज २०८० चैत २ गते १७:१७

काठमाडौं। राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।  

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् । 

हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी हुन् । 
 

प्रतिक्रिया