एमाले कञ्चनपुर अधिवेशनमा विवाद भएपछि निर्वाचन कार्यालयमा तालाबन्दी
मेरोन्यूज
२०८० चैत ५ गते १०:१०

कैलाली । नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद सृजना भएको छ । नवौं जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी भएपछि विवाद सृजना भएको छ ।
अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालय कार्यालय तालाबन्दी गरेको बताए ।
एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन् । चन्दले ती प्रतिनिधीहरुबाट नेतृत्व चयनको अधिकार नखोस्न आग्रह गरे ।
अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले सम्भव हुँदासम्म सर्वसम्मत नभए स्वच्छ निर्वाचन मार्फत नेतृत्व चयन गर्न नेता कार्याकर्ताहरुलाई निर्देशन दिएका थिए ।
सम्बन्धित
















पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया