जसपा नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त
मेरोन्यूज
२०८० चैत १२ गते १४:५२

काठमाडौं । जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त राज्यमन्त्री कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।

सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया