बिहीबार, चैत २६, २०८२

बागमतीमा हानेपाका बज्राचार्य मन्त्री बन्दै

मेरोन्यूज २०८० चैत १५ गते १७:३२

काठमाडौं । बागमती प्रदेश सरकार आज बिस्तार हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्न लागेका हुन् ।

बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिक्रिया