बुधबार, चैत २५, २०८२

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

मेरोन्यूज २०८० चैत २१ गते १५:०६

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले निर्वाचनको मिति तोकेका हुन् ।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष आर्यालले पदबाट राजीनामा दिएकी थिइन् । त्यसयता उक्त पद खालि रहेको छ ।

प्रतिक्रिया