एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने
मेरोन्यूज
२०८० चैत २२ गते १४:४४

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने निर्णय गरेको छ।
राष्ट्रियसभा दल नेता देवेन्द्र दाहालका अनुसार पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बन्ने क्रममा राष्ट्रिय सभाको अध्यक्ष पद नेकपा माओवादी केन्द्रले लिने निर्णय भएको थियो। त्यस्तै उपाध्यक्ष पद नेकपा एमालेलाई दिने गरी फागुन २१ गते ८ बुँदे सहमति भएको थियो।
राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदैछ ।
सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया