कैलालीकाे जानकी गााउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने
मेरोन्यूज
२०८० चैत २३ गते १५:१८

कैलाली । कैलालीको जानकी गााउँपालिकामा यही शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मालिका देवि कृपा फाउन्डेशन तथा ओम कृष्ण हस्पिटल रिसर्च सेन्टरको आयोजनामा स्वास्थ्य शिविर हुन लागेको हो ।
उक्त शिविर शनिबार बिहानबाट जानकी गाउपालीका ८ को वडा कार्यालय भवनमा हुन लागेको छ ।
शिविरमा फिजिसियन , जनरल सर्जरी, हाडजोर्नी, स्त्रीरोग सम्बन्धी निशुल्क उपचार गरिने आयोजकले बताएका छन् ।

सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया