लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार
मेरोन्यूज
२०८१ वैशाख ६ गते १२:५८

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् ।
विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनीहरुको मन्त्रालय टुंगो लागेको छैन। सबैले आजै विना विभागीय मन्त्रीको शपथ लिँदैछन् ।
गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए।
आचार्यलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै माओवादीबाट दीपेन्द्र पुन स्वास्थ्य मन्त्री र जसपाका भण्डारीलाल अहिर भूमि व्यवस्था मन्त्री बनेका छन्।

सम्बन्धित
















इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया