शनिबार, वैशाख ५, २०८३

मोदीको शपथ ग्रहणमा प्रधानमन्त्रीसँग को को जाँदैछन् ?

मेरोन्यूज २०८१ जेठ २६ गते ९:०३

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत जाने टोलीको तय भएको । मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण आइतबार हुँदैछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पुत्री एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतम छन् ।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालसहितको टोली आइतबार भारत जाने कार्यक्रम छ ।

प्रतिक्रिया