नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट
मेरोन्यूज
२०८१ असार ३ गते ७:३२

काठमाडौं। बंगलादेशविरुद्ध एक सय ७ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान रोहित पौडेललाई गुमाएको छ।
नेपालले २० रन जोड्दा कप्तान रोहित आउट भएका हुन्। १ रनमा खेलिरहेका उनी तेस्रो विकेटका रुपमा क्याच आउट हुन पुगे।
नेपालले ९ रन जोडेपछि पहिलो विकेट गुमाएको थियो। सोही स्थितीमा अनिल शाह पनि आउट भए।
कुशल भुर्तेल ४ रन जोडेर आउट भए। तीनवटै विकेट तान्जिम हसन सकिबले लिएका हुन्।
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया