काठमाडौं महानगरपालिका घेराउ
मेरोन्यूज
२०८१ असार ४ गते १६:२८

काठमाडौं । कवाड व्यवसायीहरुले काठमाण्डौ महानगरपालिका विरुद्ध आज हजारौंको संख्यामा बिशाल प्रदर्शन सहित महानगरको कार्यालय घेराउ गरेका छन् ।
अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी सुरक्षाको माग सहित कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
काठमाण्डौको युएन पार्कबाट डोजर सहित शुरू भएको बिशाल रैली “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नारा सहित महानगरपालिकाको कार्यालयको घेराउ गरेको हो ।
सम्बन्धित

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया