समीक्षा अधिकारी भन्छिन् : म संसारकै भाग्यमानी
मेरोन्यूज
२०८१ असार ११ गते १६:३७

काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको बताइन् । आफु उठ्ने क्रममा धेरैको साथ पाएकाले आफूलाई संसारकै भाग्यमानी ठान्ने गरेको समीक्षाले उल्लेख गरेकी छन् ।
यस्ताे छ उनकाे स्ट्याटस् :
सबैलाई एकदिन मर्नु नै पर्छ। बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र? म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ। असफल हुदा खुसी हुनेहरु धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति। म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्। रुदैं हिड्न नपरोस्।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया