मुग्लिन–नारायणगढ सडक खुल्यो
मेरोन्यूज
२०८१ असार १८ गते १८:१९

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
मंगलबार दिउँसो ३ बजे सडकखण्डको जलविरेमा ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरले लोडर मेसिनको सहायताले ढुंगा पन्छाएपछि करिब डेढ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
सम्बन्धित
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया