शुक्रबार, वैशाख ५, २०८२

८ जना न्यायाधीश सिफारिस

मेरोन्यूज २०८१ असार १८ गते २२:०१

काठमाडौँ ।  लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।  प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।

प्रतिक्रिया