मुम्बई पुगे जस्टिन बिबर, अनन्त अम्बानीकाे बिहेमा प्रस्तुति दिन कति लिए पैसा ?
मेरोन्यूज
२०८१ असार २१ गते ११:४१

काठमाडौं । क्यानडाका चर्चित पप गायक जस्टिन बिबर भारत पुगेका छन् । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि संगीत कार्यक्रममा प्रस्तुति दिन उनी शुक्रबार मुम्बई आइपुगेका हुन् ।
५ जुलाई अर्थात आजै अनन्त र राधिकाको संगीत समारोह हुुँदैछ। जसमा जस्टिनले आफ्नो प्रस्तुति दिनेछन्। उनीबाहेक बादशाह र करण औजलाले पनि सांगीतिक प्रस्तुति दिनेछन्।
द फ्रि प्रेस जर्नलको रिपोर्ट अनुसार जस्टिनले यो विवाहमा प्रस्तुतिका लागि करिब १ करोड डलर अर्थात् करिब ८३ करोड भारु रुपैयाँ लिनेछन् ।
यसअघि, रिहाना, केटी पेरी, पिटबुल, डीजे डेभिड गुएटा, ओपेरा गायक एन्ड्रिया बोसेली र ब्याकस्ट्रिट ब्वाईज जस्ता अन्तर्राष्ट्रिय कलाकारहरूले यो जोडीको प्रि-वेडिङ समारोहमा प्रस्तुति दिएका थिए।
अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुँदैछ।
सम्बन्धित


















अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया