यी फिल्मका लागि शाहरुखले लिएका थिएनन् पारिश्रमिक
मेरोन्यूज
२०८१ असार २१ गते १२:५५

काठमाडौं । गएको वर्ष बलिउड अभिनेता शाहरुख खानले आफ्ना फिल्ममार्फत बक्सअफिसमा धमाका मच्चाएका थिए । उनका आगामी फिल्म ‘टाइगर भर्सेस पठान’ र ‘किङ’ पनि दर्शकको पर्खाइमा छन् ।
शाहरुखले कुनै फिल्ममा अभिनय गरेबापत पारिश्रमिकका रुपमा ठुलो रकम लिने गर्छन् । यद्यपी बजारमा शाहरुखका यस्ता फिल्म पनि छन् जसमा उनले एकरुपैयाँ पनि नलिएर काम गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले फिल्म ‘क्रेजी ४‘ का लागि सित्तैमा प्रस्तुती दिएका थिए । अभिनेता खानले ‘दुल्हा मिल गया’ र ‘ए दिल हे मुशकिल’मा क्यामियो गरेका थिए । जसका लागि उनले कुनै शूल्क लिएनन् ।
यस्तै शाहरुखले फिल्म ‘भूतनाथ रिर्टन्स’ मा पनि सित्तैमा काम गरेका थिए । कमल हसन स्टारर फिल्म ‘हे राम’ का लागि पनि शाहरुखले कुनै शुल्क लिएनन् । यसको खुलासा हसन आफैले गरेका थिए ।
सम्बन्धित










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया