यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ असार २५ गते ७:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।३० रुपैयाँ रहेको छ भने बिक्री दर १३३।९० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४।३५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।०० रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१।७३ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९।८६रुपैयाँ रहेको छ भने बिक्री दर ९०।२६ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।७० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४३ रुपैयाँ रहेको छ ।

सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया