मंगलबार, वैशाख ८, २०८३

शंखरापुरस्थित जहरसिंह पौवा–कात्तिके सडक सुचारु

मेरोन्यूज २०८१ असार २५ गते १४:४७

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सुचारु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढिले एकतर्फी सडकअवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो ।

प्रतिक्रिया