माइलेज च्यालेन्ज क्याम्पबाट सुपर स्प्लेंडरको अपराजेय माइलेज

काठमाडौं । नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सीजी मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्यसम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेंडरको आषाढ महिनामा माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको गर्वका साथ घोषणा गरेको छ ।
सुपर स्प्लेंडरको विरासत यसको प्रदर्शनको सन्दर्भमा, माइलेजले नेपाली बजारमा वर्षौं देखि प्रभुत्व जमाएको छ । विरासतलाई निरन्तरता दिन र आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरिएको थियो, जहाँ सुपर स्प्लेंडर १२५ ले ग्राहकहरूको अपेक्षालाई पार गर्यो र लगभग ९०ं प्ःएी माइलेज विजेताहरुले हासिल गरेका थिए ।
हिरो मोटो कर्पका अध्यक्ष डा। बृजमोहन लाल मुञ्जालको १०० औँ जन्म जयन्ती समारोहलाई सम्मान गर्दै यो माइलेज च्यालेन्जीहरू सञ्चालन गरिएका थियौं, जहाँ हाम्रा विजेताहरूले उत्कृष्ट माइलेज मेट्रिक्स हासिल गरेका थिए ।
सीजी हिरो नेपालगन्जबाट जगदीश चौधरीे ९७.५४ किलोमिटर, सी जी हिरो कावासोतीबाटः टिकाराम कँडेलल ९०.२७ किलोमिटर प्रतिलिटर, सी जी हिरो विराटनगरबाट उपेन्द्र मुखियो ८८.७८ किलोमिटर प्रतिलिटर र सी जी हिरो बुटवलबाट कमल पन्थीे ९०.३२ किलोमिटर प्रतिलिटरमा विजेता भएका थिए ।
असार २०८१ मा आयोजित यस माइलेज च्यालेन्जमा सुपर स्प्लेंडरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए । सहभागीहरूले उनीहरूको सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्याङ्कलाई प्रमाणित गर्नको लागि सुरु भएको छ ।
अन्त्य बिन्दुहरू, इन्धन खपत र यात्रा गरेको दूरीलगायत आफ्नो यात्राहरू ट्र्याक गर्न आवश्यक थियो । यसरी हिरो मोटो कर्प नेपालले आफ्ना ग्राहकहरूलाई सन्तुष्ट पार्दै ग्राहकहरुको हृदयमा शीर्ष स्थान स्थापित गर्न सफल भएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया