चलचित्र ‘खुस्मा’को गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक
मेरोन्यूज
२०८१ साउन १ गते २१:००

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खुस्मा’को गीत रिलिज भएको छ । ‘खुसीका पल बटुलेर’ बोलको गीत रिलिज भएको हो ।
एसडी योगीको संगीत रहेको गीतमा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ । गीतमा शब्दरचना राम अविरल विष्टको छ ।
सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर र उपसना सिंह ठकुरी फिचर्ड छन् ।अशोक थापामगर सिनेमाका लेखक तथा निर्देशक हुन् ।
धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापालगायत कलाकारको अभिनय छ । चलचित्र असोज ३ गते रिलिज हुनेछ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया