दोलखाबाट खैरो हेरोइनसहित २ जना पक्राउ
मेरोन्यूज
२०८१ साउन २ गते २०:४५

काठमाडौँ । प्रहरीले दोलखाको भिमेश्वर नगरपालिका–५ स्थित किराँतीछापबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका–३ बस्ने २६ वर्षीय विजय आचार्य र भिमेश्वर–४ घर भएका २९ वर्षीय मधुसुदन चौलागाईं छन् ।
आचार्यको साथबाट ६ दशमलव ४० ग्राम र चौलागाईंको साथबाट ४ दशमलव ६२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानकारी दिए । आरोपीहरु बर्दिबासबाट चरिकोटतर्फ आउँदै गरेको बा।३ ख १७९६ नम्बरको बसमा सवार थिए ।
उनीहरुविरुद्ध प्रहरीले लागु औषध मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया