ओलीको प्रशंसा गर्दै देउवाले भने- उहाँ अत्यन्तै अध्ययनशील र मिहिनेती हुनुहुन्छ
मेरोन्यूज
२०८१ साउन ६ गते १५:०६

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि बोलेका देउवाले ओली अत्यन्तै मिहिनेती, अध्ययनशील र अनुभवी भएको बताए ।
“प्रधानमन्त्ती अत्यन्तै अध्ययनशील, मिहिनेती र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलका साथीहरू पनि योग्य सक्षम हुनुहुन्छ । उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो सम्हाल्ने छ,” उनले भने ।
देउवाले वर्तमान सरकार विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि उचित कानुन र लगानीको उचित वातावरण तयार गर्दै रोजगारीका अवसर सिर्जना र चलायमान अर्थतन्त्रको ठोस निर्माण गर्ने विश्वास आफूमा रहेको बताए ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया