सोमबार, चैत ९, २०८२

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहाेस् आज ८गते मंगलवारकाे विनिमयदर

मेरोन्यूज २०८१ साउन ८ गते ७:०७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०५ रुपैयाँ रहेको छ ।

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.७३रुपैयाँ रहेको छ भने बिक्री दर १७३.५१ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया