घर भत्किँदा एकै घरका आठ घाइते, तीनको अवस्था गम्भीर
मेरोन्यूज
२०८१ साउन ११ गते ९:४१

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका-१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन्।
शुक्रबार राति १ बजेतिर घरमुली ३५ वर्षीय पदम अधिकारी लगायत आठ जना घाइते भएका हुन्। उनीसँगै ६५ वर्षीया भिरकुली, ३० वर्षीया सरिता, १६ वर्षीया संगीता, १५ वर्षीया सुजता, १४ वर्षीय नविन, १४ वर्षीय नवराज र १० वर्षीय दिनेश घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
पदम, सरिता र दिनेश गम्भीर घाइते भएका छन्। उनीहरूसँगै ६ जनालाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको पाण्डेले जानकारी दिए। सामान्य घाइते संगीता र नवराज घरमै रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया