वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरी सम्मानित

राजविराज । २०८१ सालको वैध प्रकाश मानवअधिकार पुरस्कारबाट दिलीप चौधरी पुरस्कृत भएका छन् ।
वैध प्रकाश मानवअधिकार पुरस्कार कोषद्वारा शुक्रबार राजविराजमा आयोजित कार्यक्रममा उच्च अदालत जनकपुरको राजविराज इजलाशका मुख्य न्यायाधीश वामदेव ज्ञवालीले चौधरीलाई नगद ७ हजार १ सय र सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् ।
प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झाले मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृतिमा वैध प्रकाश मानवअधिकार पुरस्कार कोषको स्थापना गरेका थिए । कार्यक्रममा उर्मिलादेवी झा मैथिली गायन पुरस्कार गायिका सुनिता साहलाई प्रदान गरियो ।
कार्यक्रममा उच्च अदालत जनकपुरको राजविराज इजलासका मुख्य न्यायाधीश ज्ञवाली, पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव , मैथिली महिला परिषदकी अध्यक्ष मालती चौधरी लगायतका वक्ताले बोलेका थिए ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया