सोमबार, पुष २१, २०८२

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित

मेरोन्यूज २०८१ साउन २१ गते १७:२३

काठमाडौँ । नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई  केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् ।  

मनोनित हुने विभाग प्रमुखहरु  

प्रतिक्रिया