सोमबार, पुष २१, २०८२

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ साउन २८ गते ८:२१

काठमाडौँ । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे  बस्नेछ । 

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया