किन जफत भयाे राजपाल यादवको करोडौँकाे सम्पत्ति ?

काठमाडौं । बलिउड कलाकार राजपाल यादव यतिबेला समस्यामा परेका छन् ।
गत आइतबार अभिनेताको करोडौंको सम्पत्ति बैंकले जफत गरेको थियो । कारबाही गर्दै बैंकले सम्पूर्ण जग्गा सिल गरी त्यहाँ बैंक बोर्ड समेत लगाएको छ ।
वास्तवमा, राजपाल यादवले फिल्म ‘आता पता लपता’ बनाउनको लागि सन् २०१२ मा भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । समयसँगै साँवा ब्याज नर्तिदा यो ऋण ११ करोड भारु पुगेको छ । ऋण तिर्न नसकेपछि आइतबार सेन्ट्रल बैंक अफ इन्डियाको बान्द्रा शाखाले कारबाही गर्दै शाहजहांपुरको कचरी ओभरब्रिज नजिकै रहेको सेठ इन्क्लेभमा रहेको ग्यारेन्टीमा राखेको जग्गा सिल गरेको छ ।
अधिकारीहरूले गोप्य रूपमा कारबाही गरे र सम्पूर्ण सम्पत्ति सिल गरेका हुन्। टाइम्सको रिपोर्ट अनुसार राजपाल यादवले मार्बल बिक्रेतालाई त्यो सम्पत्ति भाडामा दिएका थिए । अफिसरहरूले यसलाई यति हतारमा कब्जा गरे कि सम्पत्ती भित्र चलिरहेको कुलर पनि बन्द गरिएको थिएन।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया