गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाउनेमा महिला कि पुरुष हो भन्नेमा प्रहरी अझै अन्योलमा
मेरोन्यूज
२०८१ साउन ३१ गते २१:५२

भक्तपुर । भक्तपुरको गट्ठाघरमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुने व्यक्ति उत्तम कोइराला रहेको खुलेको छ। ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बिहीबार दिउँसो उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसरका अनुसार दुर्घटनाग्रस्त स्कुटर उत्तम कोइरालाको नाममा दर्ता भएको र सवारीचालक अनुमति पत्रसमेत उनकै नाममा जारी भएको हुँदा मृत्यु हुने नै हो कि भन्नेमा पुगेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया