तीन खानसँग मिलेर फिल्म बनाउन चाहन्छिन् कंगना
मेरोन्यूज
२०८१ साउन ३२ गते १६:४३

काठमाडौं । कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कंगनाले आफूले मौका पाएमा तीनै खान (शाहरुख, सलमान र आमिर) सँग फिल्म बनाउने इच्छा व्यक्त गरिन् ।
कंगनाले भनिन्, ‘म तीनै खानसँग मिलेर फिल्म निर्माण र निर्देशन गर्न चाहन्छु । म यसमा उनको प्रतिभाशाली पक्ष देखाउन चाहन्छु, जहाँ उनीहरुले अभिनय गर्न, राम्रो देखिन र समाजको लागि महत्त्वपूर्ण कुरा गर्न सकुन्।’
सम्बन्धित
















गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया