मानापाथी हिमालमा हिमपहिरो, थासाङमा बोक्सीखोला थुनियो
मेरोन्यूज
२०८१ भदौ ७ गते १६:३१

काठमाडौं । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको छ ।
शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका २ मा बग्ने बोक्सीखोला थुनिएको छ ।
यो खोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया